MMP Logo

MMP

Navigation Menu

2079-10-15 विभाग संयोजकको जिम्मेवारी प्रदान
news

2079-10-15 विभाग संयोजकको जिम्मेवारी प्रदान

2078, Magh 15
Admin

Media Gallery

आज मिति २०७९ माघ १५ गते यस पोलिटेक्निकका प्राचार्य ई. सुदिप अधिकारीद्वारा ईन्फर्मेसन टेक्नोलोजी विभागको विभागीय संयोजकका रूपमा ई. युवराज चौधरी र ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स विभागको विभागीय संयोजकका रूपमा ई. गोपाल सापकोटालाई जिम्मेवारी प्रदान गर्नु भयो । कार्यक्रममा प्राचार्यज्यूले दुवै विभागीय संयोजकलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
MMP logo

Install MMP App

Faster access • Offline support • Updates & notifications