MMP Logo

MMP

Navigation Menu

2079-06-13 पोलिटेक्निकका भू.पू. प्राचार्य गोविन्द गजुरेल प्रति श्रद्धाञ्जली अर्पण
event

2079-06-13 पोलिटेक्निकका भू.पू. प्राचार्य गोविन्द गजुरेल प्रति श्रद्धाञ्जली अर्पण

2079, Aswin 13
Admin

Media Gallery

मनमोहन स्मृति पोलिटेक्निकका भूतपूर्व कार्यकारी निर्देशक तथा भूतपूर्व प्राचार्य स्व. गोविन्द गजुरेल प्रति मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य इ. सुदिप अधिकारीको नेतृत्वमा गएको कर्मचारीको टोलीले काठमाण्डाैमा पुगि श्रद्धाञ्जली अर्पण गर्दै स्व. गजुरेलको परिवारजनमा समवेदना प्रकट गरेको छ ।
MMP logo

Install MMP App

Faster access • Offline support • Updates & notifications