MMP Logo

MMP

Navigation Menu

Training with OJT
event

Training with OJT

2079, Asar 19
Admin

Media Gallery

दुहवी नगरपालिका क्षेत्रका उद्यमशील युवाहरूलाई स्वरोजगार बनाउन १६९६ घण्टाको कार्यगत अभ्यास (Training with OJT ) तालिम कार्यक्रम अन्तर्गत Building Electrical Training को आयोजना दुहवी नगरपालिकाले गरेको छ । उक्त १६९६ घण्टे कार्यगत अभ्यास (Training with OJT ) तालिम मनमोहन स्मृति पोलिटेक्निकमा संचालन गर्नका लागि दुहवी नगरपालिका र मनमोहन स्मृति पोलिटेक्निक,बुढीगंगा-४ मोरङ बीच आज सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झोता दुहवी नगरपालिका का मेयर श्री वेद नारायण गच्छदार ज्यू को सम्उपस्थितिमा आज सम्पन्न भयो ।
MMP logo

Install MMP App

Faster access • Offline support • Updates & notifications